कला

'अनकम्पा' गीति एल्वम र 'आफ्नापराया' गिती संग्रह अव देखि वजारमा

1473022551g1.png
अगस्ट ३०, २०१६ मा लामो समय देखि अमेरिकाको क्यालिफोर्निया स्थित सान पाब्लो सहरमा स-सपरिवार सहित बस्दै आएका गीतकार भगिरथ दाहालको एकल रचना रहेको आधुनिक गीति एल्वम ‘अनुकम्पा’ र दाहालकै लेखन रहेको गीति संग्रह ‘आफ्ना पराया’ को नेपाल पछि अमेरिकाको बर्क्ली सहरमा समेत एक बिशेष कार्यक्रमको समारोहमा दुवै संग्रह एकै पटक सार्वजनिक गरिएको छ । उक्त कार्यक्रममा वोल्दै गीतकार भगीरथ दाहालले भन्नुभयो "गीतकार दाहालले गिती एल्वम र गीती संग्रहको विक्रीवाट आएको रक़म मध्ये २५% रक़म नेपालका अति विपन्न चेपागं जातीका वालवालिकाको प्रारम्भिक शिक्षाको लागि सहयोग गरिनेछ ।...

मिस प्लस टु कि सेकेन्ड रनर अप स्रेहा मिस टिन २०१६ प्रतियोगितामा

14721358451.jpg
बिमल ज्ञवाली, ८ भाद्र । म्युजिक भिडियोबाट आफ्नो सॉंगितिक यात्रा सुरु गरेकी स्रेहा पौडेल फेसन ल्पसले आयोजना गरेको मिस टिन २०१६ मा भाग लिमे ६०जना प्रतिस्प्रर्धीमा छानिएकी छिन। सन् २०११ बाट प्रत्येक वर्ष आयोजना गरिने मिसटिनमा १४ देखी २० वर्षका भाग लिन सक्ने छन् । प्रतियोगितामा विभिन्न विधामा प्रतिस्पर्धा गराई तिन राउण्डमा छनोट गरिन्छ । प्रि जज़िंग, टप १५ हुँदै टप ५बाट विजेता घोषणा गरिन्छ । टाईम्स कलेजमा अध्ययनरत ,नेपाली सॉंगेतिक क्षेत्रमा टिन मोडेल स्रेहा पौडेलका चर्चित म्युजिक भिडियो धुंवासरि र तलतल लाग्यो निकै सफल छन् । उनी यस अघि मिस प्लस टु कि सेकेन्ड रनर अप...

कलाकारलाई ब्युटिसियनको सम्मान

1471791379beautician.png
ललितपूर । ललित ब्युटिसियन बहुउद्देश्यीय सहकारी संस्थाले तीजको पूर्व सन्ध्यामा माइती मेला तथा तीज दर कार्यक्रम आयोजना गरी कलाकारलाई सम्मान गरेको छ । बरिष्ठ कलाकार बस७३घढसन्धरा भूषाल, पुर्व मिस नेपाल उषा खड्गी, बरिष्ठ ब्युटिसियन चिनु गुरुङ सो अवसरमा सम्मानित भएका हुन् । यसैगरी आदर्श जोडीका रुपमा निर्देशक तथा पत्रकार स७३घढसव्रत आचार्य र कलाकार जया शर्मालाई सम्मानित भए । साथै सोहि कार्यक्रममा उदाहरणीय नृत्यंगनाको रुपमा रोमा न्यौपानेलाई १० हजार एक सय नगदसहित सम्मान गरियो । सम्मानित व्यक्तित्वहरुलाई सांसद मदनबहादुर अमात्यले सम्मानपत्र प्रदान गर्नुभयो...
1453145911obamacare.gif

सामाजिक सन्देशमुलक गीत म रुदाँको भिडियो श्रोत्ता माझ

1471182659Art.png
काठमाडौं / चर्चित मोडल सम्पदा बानिँयालाई उनका श्रीमान्ले घरबाट निकालेका छन् । अरुबाट बलात्कृत भएको थाहा पाए पछि उनका श्रीमान राज लुईटेलले घरबाट निकालेका हुन ।  यो वास्तविक नभई गीतकार भगीरथ दाहालको आधुनिक गीति संग्रह अनुकम्पा भित्र समेटिएको म रुदाँ हास्ने बोलको म्युजिक भिडियोको दृश्य हो । यस गीतमा संगीतकार सुरेन्द्र श्रेष्ठको संगीतमा अन्जु पन्तको स्वर रहेको छ । संगीत अनुसार उत्कृष्ट संगीत संयोजन रुपम सिंह गुरुङले गरेका छन् ।  एउटा नारीलाई पिडा पर्दा समाजले हेर्ने दृष्टिकोण गीतमा प्रस्तुत गरिएको छ ।  गीत कर्णप्रिय एंव सुमधुर बन्नुको साथै भिडियोले समाजमा...

सगर र प्रतिकको नेपाली रोमान्टिक गीत "बसन्त फुल्छ "

1467530932basanta-fulcha.jpg
नेपाली कला क्षेत्र मा मनमोहक रोमान्टिक गीत र संगीत को कमि महसुस भएको कारण सगर घिमिरेको स्वर र प्रतिक कर्माचार्यद्वारा दिईएको संगीत नेपाली युवा वर्ग ले अवश्य रुचाउने निज हरुको दाबी छ | "बसन्त" नामक यो गीत youtube मा रिलिज भएको र राम्रो प्रतिक्रियाको आशामा संगीत क्षेत्रमा पहिलो कदम राखेका यी दुइ नेपाली संगीतमा  कोशेढुंगा साबीत रहने पनि उनीहरुको भनाई रहेको छ | बसन्त नामक गीत सुन्न र गीत को बोल हेर्न को लागि तलको लिंक (link) मा क्लिक गर्नु होला : https://www.youtube.com/watch?v=eGpwtSzO0bs&feature=youtu.be ...

भद्रगोल का कलाकार को साथ कार्यक्रम संम्पन्न

14603920421.jpg
केशब कंडेल दोहा । नव प्रतिभा सांस्कृतिक समूह कतार ले आयोजना गरेको नव प्रतिभा सांस्कृतिक धमाका २०१६ सम्पन्न भएको छ । नज्मा स्थित सालिमार प्यालेस होटलमा सम्पन्न कार्यक्रम सत्य नारायण चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख आथिति अन्तर्राष्ट्रिय कलाकार मंचका अध्यक्ष भविन्द्र तामांग रहेका थिए । बसन्त फिल्मस प्रालीका प्रबन्ध निर्देशक इश्वर काफ्ले,बरिस्ठ समाजसेवि तथा ब्याबसायी लोकमाया के सि , सियाराम चौधरी,गजेन्द्र छेत्री,NRNA कतारका दितीय उपाध्यक्ष प्रविन गुरुङ, समाजसेवी उत्तम गुरुङ विशेष आथिति रहनुका साथै आथितिहरुमा विभिन्न संघ संस्थाका...
Advertisement

मेरो माया बजारमा

1459869118mero-maya.jpg
केशव कंडेल, दोहा कतार । कतारलाई कर्म थलो बनाई मोडलिङ क्षेत्रमा आफ्नो पाहिला आगाडी बढाएका मोडेल विक्रम बुढाथोकीको नयाँ म्युजिक बजारमा आएको छ । छोटो समयमा निकै चर्चामा आउन भएका बुढाथोकी दर्जनौ म्युजिक भिडियो खेलिसकेका अहिलेका व्यस्त मोडेल हुन । सपना काफ्ले को प्रस्तुतिमा रहेको सपना नामक एल्वममा रहेको सो गीत वसन्त फिल्मस् प्रा.ली.को बजार व्यवस्थापनमा रहेको छ । सर्जक टुरिस्ट जङ्ग बि .क.को मर्म स्पर्सी शब्दमा रहेको गीतमा स्वर भने सुमधुर स्वरका धनी प्रमोद खरेलले दिएका छन् । सो गीतमा सङ्गीत लाल कुमार बरालले दिनुका साथै क्यामेरा बिदुर पान्डेले चलाएका छन् ।  सो...

परदेशी छोरा आयो बजारमा

1457293022pardeshi-choro.jpg
बाल्टिमोर,अमेरिका,मार्च ६ | अमेरिकामा बस्दै आएका लोकदोहोरी गायक कमल खनाल लोक संगीतको क्षेत्रमा छुटाउनै नसकिने नाम हो | पाल्पामा जन्मेर हाल अमेरिकाको बाल्टिमोरमा बस्दै आएका कमल हालै नेपाल गएर कर्मथलो फर्केका छन् | नेपालमा रहँदा उनले 'परदेशी छोरा' नामको एकल लोकगीत बजारमा ल्याएका छन् | अमेरिकामा रहेपनि आफ्नो कला र गलालाई भने निरन्तरता दिन छोडेका  छैनन् कमलले भन्ने उदाहरण हो यो उनको 'परदेशी छोरा'|स्वर,शब्द र लय सबै आफैं भरेका गायक खनालको 'परदेशी छोरा' गीतले सबैको मन जित्न थालिसकेको छ | परदेशी भूमिमा नेपालीहरुको दर्दनाक कथालाई गीतमा जस्ताको तस्तै उतारिएको छ |...

यो मन दर्शक र श्रोताका लागी –गायक रामहरि न्यौपाने

1457247500image.jpg
नेपाली गीतसंगीतको क्षेत्रमा जमेको नाम हो रामहरि न्यौपाने । काभ्रे जिल्ला रविओपी १ मा पिता गोवर्धन न्यौपाने र माता यक्षकुमारी न्यौपानेको ६ सन्तानमध्ये माइलोको रुपमा जन्मिएका न्यौपानेले इलाहावाद संगीत विश्वविद्यालयबाट शास्त्रीय संगीतमा प्रभाकर गरेका छन् । उनी गायक मात्र नभई स्थापित रचनाकार र संगीतकार पनि हुन् । ६ वटा गीति एल्बम र सय भन्दा बढि गीतहरु आफ्नै रचनामा पस्किसकेका न्यौपाने पछिल्लो समय आफ्नो नयाँ एल्बम यो मन श्रोता माझ पस्कने तयारीमा छन् । एकल साँझदेखि स्टेज कार्यक्रमसम्म व्यस्त रहने उनी संगीत र साधना बिनाको जीवन कल्पनै गर्न नसक्ने बताउँछन् । उनै...
Advertisement

प्रेमचरोको नामले चिनिने हास्य कलाकार नारायण त्रिपाठी अब फेरी दर्शक माझ आउने

1456957606image.jpg
प्रेमचरोको नामले चिनिने हास्य कलाकार नारायण त्रिपाठी अब फेरी दर्शक माझ आउने भएका छन्। उनले अमेरिका मै बसेर पनि अब नेपाली दर्सकलाई सुचनामुलक हास्य प्रस्तुति प्रदान गर्न लागेको बताए । लामो समयसम्म नेपाली कलाकारिता जगतबाट टाढा रहदा नेपाली दर्शकले चाहेको कुरा दिन नसकेको भन्दै अब कुनै न कुनै रुपमा आफु नेपाली दर्शक श्रोता माझमा आउने बताए । केहि समय अघि आफ्नै संयोजकत्वमा नेपाली कलाकार संघ टेक्सासको गठन गरेका त्रिपाठीले अब टेक्सासमा रहेका सम्पूर्ण नेपाली कलाकारलाई एक जुट बनाइ विभिन्न समयमा नेपाली दर्सक तथा श्रोतालाइ नेपाली गीत संगीत, कला सस्कृति पस्किने योजना...

यस पल्टको ओस्कर लियोनार्डोको हातमा

1456726758oscar.jpg
हलिउड, हलिउड सुपरस्टार लियोनार्डो डिक्याप्रियोले आफ्नो पहिलो ओस्कर अवार्ड जितेका छन् । लियोनार्डोले ‘दि रेभेनान्ट’का लागि उत्कृष्ट अभिनेताको ओस्कर जितेका हुन् । यो उनको पाँचौं मनोनयन हो जसमा पहिलो पल्ट यो अवार्ड जितेका हुन् । ‘द रुम’का लागि ब्री लार्सनले उत्कृष्ट अभिनेत्रीको ओस्कर पाइन् । उत्कृष्ट फिल्ममा भने ‘स्पटलाइट’ले जित्यो । टम म्याकार्थीले निर्देशन गरेको यो फिल्म पत्रकारहरुको एउटा टिमले गरेको खोजमुलक रिर्पोटिङको कथामा आधारित छ । निर्देशकमा लगातार दोस्रो वर्ष अलेजान्द्रो गोन्जालेज इनारितु उत्कृष्ट छानिए । यी मेक्सिनले गत वर्ष...

दिदीभाई बिचको मायामा आधारित ‘Dying Candle - निभ्ने दियो’ सिनेमा

1456209730dying-candle.jpg
अग्नि चौलागाईं अमेरिका, २२ फेब्रुवरी । दिदिभाई बिचको बिशुद्द मायामा आधारित नेपाली सिनेमा अमेरिकाको लस एन्जल्स र न्यु योर्कमा स्क्रिनिंगको लागि प्रदर्शन हुँदैछ । आफ्नो दिदीले भाइ प्रति रहेको बेहद मायाको कारणले उसको रक्षाका लागि आफ्नो कुमारीत्व गुमाउने देखि यस समाजसंग हरप्रकारसंग जुधेको कथामा आधारित सिनेमा नयाँ कथा बस्तुमा निर्माण भएको चलचित्र हो । नरेश के.सी. ले निर्देशन गर्नु भएको चलचित्रको निर्माण उत्तम के.सी र रविन आचार्यले गरेका छन् । सृजना सुब्बा, लाक्पा सिंगिं तामांग, सौगात मल्ल, अर्पण थापा र बिद्या कार्कीले जीवन्त अभिनय प्रस्तुत गरेकाछन । नेपालमा तीन...
Advertisement

'प्रभाव' र 'भावना' एल्बमबाट जम्दै युवा गायक सरोज अधिकारी

1455568847saroj-Adhikari.JPG
अमेरिका, १५ फेब्रुवरी / युवा गायक सरोज अधिकारी आफ्नो पहिलो साङ्गीतिक प्रस्तुति ‘प्रभाव’ लिएर २०६० मा आएका थिए । यस एल्बमका पांचवोटा गीतमा गायक अधिकारीले आफै ले शब्द तथा सङ्गीत दिएका थिए भने बाँकी गीतमा नारायण गुरुङ, प्रकाश बस्याल र श्याम सुन्दरको शब्द तथा सङ्गीत रहेको थियो । प्रभावलाई सम्झना अडियो तथा भिडियोले बजारमा ल्याएको हो । ‘प्रभाव’ एल्बम आएको ६ वर्ष पछि काठमान्डौ रेकर्ड्सले निकालेको ‘भावना’ एल्बम लिएर बजारमा आएका उनले यसको भिडियो समेत निकालेका छन् । अमेरिकाको टेक्सासका विभिन्न ठाउँमा खिचिएको भिडियो एल्बममा मनन सापकोटा र सुष्मा बोगटीले...

१ सय ३८ पेन्सिल मुखमा राख्दै राजा थापाद्वारा विश्व रेकर्ड कायम

1454692550pencil-record.jpg
काठमान्डौ, ५ फेब्रुवरी । आफ्नो मुखमा १ सय ३८ वटा पेन्सिल राख्दै १९ वर्षीय राजा थापाले विश्व रेकर्ड कायम गरेकाछन । मुखमा ३२ वटा मैनबत्ती बालेर राखीसकेका थापा आफु यस्तै नयाँ कामहरु गर्न रुचीलाग्ने बताउछन । थापाले अन्य अनौठा रेकर्डहरु बनाउन सकिने समेत विश्वास व्यक्त गरेका छन् । ९२ वटा पेन्सिल मुखमा राखेर भारतका दिनेश शिवनाथन उपाध्यायले यो रेकर्ड बनाएका थिए । ...

सुरेन्द्र महर्जनको देश भक्ती गीत सार्वजनिक

1454479852geet.jpg
काठमाडौ,  वीर नेपालीहरूको शिर भनेको सगरमाथा, सगरमाथा न झुक्छ न टुट्छ सँधैभरी उच्च रही रहन्छ । सगरमाथा नेपालीहरूको पहिचान हो देशको शान हो नेपालीहरू सबैको हृदयमा बालकदेखि वृद्धसम्म जन्मेर नमरुँन्जेल सदा मन र मुटुका रही रहने आफ्नो पहिचान भन्नू देश हो । "वीर नेपालीहरूको शिर हो सगरमाथा चार भञ्ज्याङ्ग हाम्रै हो गाउँछौ देशको गाथा, गाउँछौँ देशको गाथा" सम्पूर्ण नेपालीहरूलाई गीतकारले देशकोलागि एक हुन आव्हान  गरेको यस म्युजिक भिडियोमा देख्न सकिन्छ । गोल्डेन क्रियशनको आयोजनामा सार्वजनिक गरेको उक्त  कार्यक्रममा नेपाल चलचित्र पत्रकार संधका अध्यक्ष पत्रकार...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif
Advertisement