अमेरिका

नेजाको साधारणसभा तथा छैटौँ अधिवेशन वाशिंगटनको सियाटलमा

अमेरिका, ४ अप्रिल/ अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्था नेपाल अमेरिका पत्रकार संघ(नेजा) को १२ औँ साधारणसभा तथा छैटौँ अधिवेशन अमेरिकाको उत्तर पश्चिम भागमा रहेको वाशिंगटनको सियाटलमा हुने भएको छ । नेजा कार्यसमितिको हिजो बसेको बैठकले अधिवेशनका लागि सल्लाहाकार योगेश उपाध्यको तर्फबाट मेरिल्याण्ड, क्षेत्रीय संयोजक किशन रेग्मीबाट टेक्सस, क्षेत्रीय संयोजक ध्रुव कुँवरबाट क्यालिफोर्निया र क्षेत्रीय संयोजक यम घिमिरेबाट वासिङटनको सियाटलमा आयोजना गर्न दाबी भएकोमा वार्षिक साधारण सभा तथा अधिवेशन हरेक पटक नयाँ नयाँ स्थानमा गर्दै नेजालाई समुदायमा लैजान पहल...

लस एन्जलस स्थित पशुपतिनाथ मन्दिरमा प्राण प्रतिष्ठा पूजा सुरु

लस एन्जल्स, ११ फेब्रुअरी / प्रवासमा रहेका नेपालीहरूले स्थापना गरेको ठुलो लगानीको मन्दिरको प्राण प्रतिष्ठा पूजा आइतबार बिहानबाट सुरु भएको छ । आइतबारको पूजा दिउसो तीन बजेसम्म चल्नेछ । पूजा तीन दिनसम्म लगातार चल्नेछ । बुद्धको मूर्तीको विशेष पूजा फेब्रुअरी १२ को साँझ ६ देखि ८ बजे सम्म हुने योजना रहेको छ । स्वयसेवकहरु बिहानैदेखि पूजालाई व्यवस्थितरुपमा सम्पन्न गराउन सक्रिय पूर्वक खटिरहेका छन् । पूजामा नेपाली समुदाय लगायत भारतीयहरूको समेत उपस्थिति रहेको छ । ...

लस एन्जल्सको पशुपतिनाथ मन्दिरमा प्राण प्रतिष्ठा पूजा फेब्रुअरी ११ देखि १३ सम्म

लस एन्जल्स, ७ फेब्रुअरी / नेपाली समुदाय द्वारा निर्मित पशुपतिनाथ तथा बुद्ध मन्दिरको प्राण प्रतिष्ठा पूजा फेब्रुअरी ११ देखि १३ सम्म हुने भएको छ । मन्दिर व्यवस्थापनले फेब्रुअरी १३ मा पर्ने शिवरात्रीको अवसरमा मुर्तिहरुमा प्राण प्रतिष्ठा गरी विधिवत् पुजाआजाको शुभारम्भ गर्ने योजना राखेको छ । यसै अवसरमा यजमान बनी पुजाकार्यमा सहभागी हुनको लागि आफ्नो नाम लेखाउन फेब्रुअरी ५ , २०१८ सम्मको म्याद दिई सूचना प्रकाशित गरेको छ । यजमान बन्न इच्छुक व्यक्तिले पालना गर्नुपर्ने आचारसंहिता समेत व्यवस्थापन समितिले प्रकाशन गरेको छ। प्रकाशित आचारसंहिता यस प्रकार रहेको छ; १. यज्ञ...
1453145911obamacare.gif

नेवा: अर्गनाइजेशनले भोलि लस एन्जल्समा रक्तदान कार्यक्रम गर्दै

उपेन्द्र सापकोटा लस एन्जल्स, २७ जनवरी । नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा २७ जनवरी २०१८ आइतबार रक्तदान कार्यक्रम हुन् गईरहेकोछ । अर्गनाइजेशनले अगस्ट २०१२ देखि हरेक तीन महिनाको फरकमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । बिहान नौ बजे देखि दिउसो ३.०० बजेसम्म श्रीपशुपतिनाथ फाउनडेशन यूएसए, नर्वाल्कामा हुने रक्तदानमा भाग लिनको लागि सम्पूर्ण साउदर्न क्यालिफोर्नियाबासीलाई संस्थाले अनुरोध गरेको छ । हरेक व्यक्तिले गरेको रक्तदानले तीन जनाको जीवन रक्षा हुने गर्दछ । अमेरिकी नियम अनुसार रक्तदान गर्न अमेरिकामा बस्न थालेको ३ वर्ष...

एनआरएन अमेरिका क्यालीफोर्निया च्याप्टरको पद हस्तान्तरण कार्यक्रम

अमेरिका, ८ जनवरी / एनआरएन अमेरिका क्यालीफोर्निया च्याप्टरले २० जनवरीमा पद हस्तान्तरण कार्यक्रम गर्न लागेकोछ । नवनिर्वाचित कार्य समितिलाई पुरानो कार्यसमितिले हस्तान्तरण र निवर्तमान कार्यसमितिलाई बिदाई गर्न आयोजना गरिने कार्यक्रममा सबैलाई आमन्त्रण गरेको च्याप्टर अध्यक्ष रामबाबु पाण्डेले जानकारी दिए ।...

नेपाल अमेरिका एकता समाजको बार्षिक साधारण सभा सम्पन्न

अमेरिका, लस एन्जलस २७ डिसेम्बर । क्यालिफोर्निया राज्यको दक्षिणी भागमा क्रियाशील नेपाल अमेरिका एकता समाजको हिजो आर्टेसीया सहरमा वार्षिक साधारणसभा तथा नयाँ कार्य समितिलाई पुरानो कार्यसमितिले पद हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । नवनिर्वाचित कार्यसमितिको अध्यक्ष चन्द्र शिवाकोटी, प्रथम उपाध्यक्ष वासुदेव घिमिरे, उपाध्यक्ष नवीन पोख्रेल, सचिव कोषाध्यक्ष दिनेश साह, सदस्य सन्तोष पोख्रेल, डोल्मा लामा, सबल प्रसाईं, उत्तम थापा, योगेन्द्र बिमली, शम्सेर भण्डारी, तुलसा खरेल र सरिता शिवाकोटी पाठक छन् । महासचिव र सचिवमा कसैको उम्मेदवारी नपरेको कारणले दुवै...
Advertisement

लसएञ्जलसमा ब्रेन ट्युमर भएको नेपाली बचाउन पहल शुरु

सुदिप पन्त, अमेरिका ,लसएञ्जलस/ क्यलिफोर्निया राज्यको लसएञ्जलस शहरमा एक नेपालीलाई मृत्‍युबाट बचाउन आर्थिक सहयोगको लागी पहल गरिएको छ । नेपालमा भक्तपुर घर भएका लसएञ्जलसको नर्वाक सिटीमा बसोबास गर्दै आएका सुबिन अछामि ब्रेन ट्युमर लगायत अन्य रोगबाट ग्रसित भएर अस्पतालको बेडमा छटपटिएको बेला आर्थिक सहयोग जुटाएर मानबिय कर्तब्य मात्र होइन एउटा नेपालीलाई कठिन अवस्थामा उद्दार गर्नुपर्छ भन्ने भावनाले अभियान थालिएको एनआरएनएको अमेरिका क्षेत्रको लागि महिला सहसंयोजक संगीता लम्साल शिवाकोटीले जानकारी गराउनुभयो । श्रीमती सहित एक छोरा नेपालमा रहेका निज अछामि एक्लै...

नेपाल अमेरिका एकता समाजको अध्यक्षमा चन्द्र शिवाकोटी र वरिष्ठ उपाध्यक्षमा वासुदेव घिमिरे

नेपाल अमेरिका एकता समाजको आगामी दुई वर्षको कार्यकालका लागि अध्यक्ष पदमा चन्द्र शिवाकोटी निर्विरोध निर्वाचित भएका छन् । समाज द्वारा गठित निर्वाचन समितिको आज साँझ बसेको बैठकले शिवाकोटी निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । लस एन्जलसलाई आधार मानेर सामाजिक कार्य गर्दै आईरहेको यस क्षेत्रको पुरानो सामाजिक संस्था नेपाल अमेरिका एकता समाजको डिसेम्बर २६ तारिखमा हुने साधारण सभा तथा नयाँ कार्यसमितिको निर्वाचनका लागि अध्यक्ष पदमा चन्द्र शिवाकोटीको मात्र उम्मेद्ववारी परेको थियो । भद्र, शालिन र मिठास बोलीका धनी शिवाकोटीको बिरुद्धमा कसैको उम्मेद्वारी नदिदा...

लस एन्जलसमा नेपालीद्वारा निर्माणाधीन मन्दिरको कार्य सम्पन्न, मूर्तिमा चाडो जीवन प्रदान गर्दै संचालनमा ल्याउने तयारी

गोकुल ढकाल लस एन्जलस । बहुप्रतिक्षित लस एन्जलसको नेपाली मन्दिर तथा आफ्नै स्वामित्वको सामुदायिक भवन अन्तत: निर्माण कार्य सम्पन्न गरी संचालनमा आउने भएको छ । स्थानिय नर्वाक नगरले भवन संचालनका लागि इजाजत प्रदान गरेपछी पूर्णरुपमा निर्माण सम्पन्न भएको श्रीपशुपतिनाथ फाउन्डेशनको मन्दिर तथा सामुदायिक भवन संचालनमा आउने भएको हो । फाउन्डेशनका सचिव तथा पर्यटनदुत रामेश्वर भन्डारीले जारी गर्नुभएको बक्तब्यकानुसार ‘ अब धार्मिक कार्यक्रम, सामुदायिक कृयाकलाप र भगवान पशुपतिनाथ लगायत हिन्दू देवी-देवताका पूजा अर्चनाका र बुद्ध दर्शनका लागि अन्ततोगोत्वा लस एन्जलसका...
Advertisement

नेपाली भाषामा ड्राइभिङ परिक्षाको लागि क्यालिफोर्नियामा हस्ताक्षर अभियान सुरु

कृष्ण के सी/सान फ्रान्सिस्को स्टेट अफ क्यालिफोर्नियामा बस्ने नेपाली भाषीहरुले सबारी चालक परिचय पत्र (California Licenses-“DL”) को लागि दिने टेस्ट नेपाली भाषामा दिन पाउनको लागि अभियान सुरु गरिएको छ। लस एन्जल्स र सान फ्रान्सिस्को बे एरियामा घना रुपमा रहेका नेपाली भाषीहरुको अनुमानित संख्या १ लाख भन्दा धेरै मानिएको छ। भुट्निज नेपाली अमेरिकन, नेपाली र नेपाली मुलका नेपाली अमेरिकन तथा जो कोही पनि स्टेट अफ क्यालिफोर्नियामा बस्ने तर १८ वर्ष उमेर पुगेका व्यक्तिले यो अभियानमा हस्ताक्षर गरेर सहयोग गर्न सक्नुहुनेछ।  बिशेषगरी स्टेट अफ क्यालिफोर्निया मतदाता (राजिस्टर भोटर्स)...

एनआरएन अमेरिकाले सम्पुर्ण सदस्यहरुलाई परिचय पत्र वितरण गर्दै

गैर आवासीय नेपालीहरूको सङ्गठन एनआरएन अमेरिकाले आफ्ना सम्पूर्ण सदस्यहरूलाई परिचय पत्र उपलब्ध गराउनका लागी आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी वितरणको प्रक्रिया सुरु गरेको छ । एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले आज सम्पूर्ण रजिष्ट्रड सदस्यहरूलाई इमेल मार्फत गराएको जानकारी अनुसार अबको केही दिन भित्रमा परिचय पत्रका लागी आवश्यक फोटो अपलोड गर्नका साथै अन्य व्यक्तिगत जानकारी समेत अपडेट गर्न एक इमेल सदस्यहरूलाई प्राप्त हुनेछ । संस्थाको वेब पेजमा लग-इन गरी आफ्नो तस्बिर अपलोड गर्नका साथै अन्य जानकारी अपडेट गरेपश्चात परिचय पत्रका लागी प्रक्रिया अघि बढ्ने...

नेजा सदस्य उपेन्द्र सापकोटालाई पितृ शोक

अमेरिका, १६ नोभेम्बर। नेपाल अमेरिका पत्रकार संघ, नेजाका सदस्य उपेन्द्र सापकोटाका पिता काभ्रेपलाञ्चोक जिल्ला बनेपा न. पा. निवासी कृष्ण प्रसाद सापकोटाको मिति १९९४ असोज १ गते जन्म भै उपचारको क्रममा हिजो मिति २०७४ कार्तिक ३० गते ८० वर्षको उमेरमा स्वर्गारोहण भएको छ । क्यान्सर रोगको उपचारको क्रममा कृष्ण प्रसाद सापकोटाको देहावसान भएको हो । ...
Advertisement

ह्युस्टनको नेपाली समुदायद्धारा साढे तीन करोड लागतमा आफ्नै मन्दिर तथा सामुदायीक केन्द्रको स्थापना

ह्युस्टन/ अमेरिकाको टेक्सास राज्यस्थित ह्युस्टन क्षेत्रको नेपाली समुदायले आफ्नै मन्दिर सहितको एक सामुदायीक केन्द्रको स्थापना गरेको छ । सात समुन्द्रपारी भएपनि आफ्नो भाषा, धर्म र संस्कृति जोगाउने उद्धेश्यले ह्युस्टन नेपाली समाजको बिशेष नेतृत्वमा स्थापना गरिएको मन्दिर तथा सामुदायीक केन्द्र ६६ रोपनी जमिनका अवस्थित छ । एनआरएन अमेरिकाका समाचार संयोजक बाल जोशीले संचारकर्मीहरुलाई दिएको जानकारी अनुसार ह्युस्टन समुदायका ३ सय ८ परिवारबाट मन्दिर खरिदका लागी झण्डै साढे ३ करोड नेपाली रुपैंया बराबरको धनराशी चन्दा स्वरूप संकलन गरिएको थियो । मन्दिरको उद्घाटन...

सभापति आनन्द बिष्ट पार्टीको आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित

अमेरिका । नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति आनन्द विष्ट नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित केन्द्रीय सदस्य पदमा मनोनित हुनुभएको छ । पार्टी सभापति आदरणीय शेरबहादुर देउवाले सभापती विष्टलाई नेपाली कांग्रेस केन्द्रीय समितिमा (आमन्त्रित) सदस्यका रुपमा आजै मनोनयन गर्नु भएको हो । प्रवासी अमेरिकी भूमिमा बसेरै पनि विगत दुई दशकदेखि नेपालको लोकतन्त्र र नेपाली कांग्रेसको पक्षमा निरन्तर योगदान गर्नु भएका सभापती बिष्टलाई उहाँको योगदानको कदर गर्दै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस केन्द्रीय समितिमा...

नेवा: अर्गनाइजेशनद्वारा लस एन्जलसमा म्हः पूजा तथा नेपाल सम्बत भब्य रुपमा सम्पन्न

उपेन्द्र सापकोटा, अमेरिका, २१ अक्टुबर । नेवा: अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरले हिजो म्हः (आत्म) पूजाको आयोजना गरेको छ । म्हः पूजा अर्थात् स्वयम् पूजा गर्ने प्रथा नेवारी समुदायको ठुलो पर्व हो । नेवारी भाषामा म्हःको अर्थ शरीर भएकोले म्हः पूजालाई शरीर पूजा पनि भनिन्छ । यस दिन परिवारको प्रत्येक सदस्यलाई घरमूलीले पूजा गर्ने चलन छ । संसारमा सबैभन्दा ठुलो आत्मा हो, आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ । प्रवासमा नेपाली कला संस्कृतको जगेर्ना गर्दै भावी...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement