युरोप

नेदरल्यान्ड्सबाट न्युरोफोबिमाटोसिस रोगबाट पीडित अशोकलाई दोस्रो पटक सहयोग

नेदरल्यान्ड्स, न्युरोफोबिमाटोसिस रोगबाट पीडित अशोक श्रेष्ठलाई नेदरल्यान्ड्समा सक्रिय विभिन्न सामाजिक संघसंस्था र व्यक्तिहरूले दोस्रो चरणमा पनि आर्थिक सहयोग गरेका छन् । दोस्रो चरणको सहयोग अन्तर्गत एनआरएन,प्रवासी नेपाली एकता समाज,एनएसएन लगायत विभिन्न सामाजिक सङ्घ संस्था र व्यक्तिहरू बाट संकलित करिब १,११,७४० रुपैया पीडित श्रेष्ठको सहयोगको लागि नेपाल पठाइएको प्रवासी नेपाली एकता समाजका अध्यक्ष विक्रम बानियाँले जानकारी दिए । यस अगाडी पनि उनको सहयोगको लागि पठाइएको करिब २३० युरो रकम हस्तान्तरण गरिसकिएको बानियाँले बताए । ललितपुरमा बस्दै आएका श्रेष्ठ लामो...

स्पेन एनआरएनको सहयोगमा धादिडमा विद्यालय भवन शिलान्यास

गैरआवासिय नेपाली संघ स्पेनको पुर्ननिर्माण समितिको सहयोगमा नीलकण्ठ नगरपालिका ११ धादिडस्थीत भोर्लेमा मनरुपी माध्यमिक विद्यालयको भवन निर्माण शुरु भएको छ । एनआरएन आइसिसि सदस्य तथा स्पेनका पुर्वअध्यक्ष एकराज गिरीले विद्यालयमा आयोजित कार्यक्रममा भवनको शिलान्यास गर्नु भयो । भवन निर्माणका लागि स्पेनको पुर्ननिर्माण समितिद्धारा संकलित करिब ११ लाख नेपाली रुपिया विद्यालयका प्रधानाध्यापक टोप बहादुर गुरुड र व्यवस्थापन समितिका अध्यक्ष टंक प्रसाद धमलालाई हस्तान्तरण गर्नुभयो । छ महिनाभित्र भवन बनाउने गरी एनआरएन स्पेन र विद्ययालय व्यवस्थापनबीच सहमति भएको छ । रकम...

निबर्तमान एनआरएन यूरोप उप-संयोजक सापकोटा द्वारा महाधिवेशन प्रतिनिधि अस्वीकार

नेदरल्यान्ड्स -आसन्न नेपाली काँग्रेसको महाधिवेशनमा विदेशस्थित नेपाली जन सम्पर्क समिति बाट सहभागिताको सम्बन्धमा तीव्र क्रिया प्रतिक्रिया चलिरहेको छ । प्रतिनिधि छनोटको विषयमा विभिन्न देशमा तीव्र विवाद भएर २ ओटा छुट्टाछुट्टै भेला पनि बोलाइए । अझ थुप्रै देशमा एनआरएनमा बहालवाला व्यक्तिहरुनै महासमिति सदस्य र प्रतिनिधि भएर गएपछि अहिले एनआरएन केन्द्रले कारबाहीको प्रक्रिया समेत अगाडी बढाउन लागेको छ । एनआरएनमा आसिन व्यक्तिहरू राजनीतिक पार्टीको महाधिवेशनमा भाग लिनेमा निबर्तमान एनआरएन यूरोप उपसंयोजक एबम वर्तमान आइसीसी सदस्य सोम सापकोटा अपबाद बनेका छन् ।गत...
1453145911obamacare.gif

सेन्टपिटर्सबुर्गमा नेपालको वाणिज्य दूतावासको समुद्घाटन

कृष्णप्रकाश श्रेष्ठ, मास्को, रुस महासंघ:- रुस महासंघको उत्तरी राजधानी मानिने सेन्टपिटर्सबुर्ग महानगरीमा गत २५ जनवरी २०१६ (सोमबार) का दिन नेपालको वाणिज्य दूतावासको उदघाटन समारोह सम्पन्न भएको छ ।  रुसको सांस्कृतिक राजधानीको केन्द्रमा रहेको केन्द्रमा रहेको ‘एम्बेसेडर’ होटलको नवौँ तलामा रुस र नेपालका राष्ट्रिय झण्डाहरुद्वारा सिंगारिएको विशाल सभाकक्षको मञ्चबाटसेन्टपिटर्सबुर्गमा रुस महासंघको परराष्ट्र मन्त्रालयका प्रतिनिधि भ्लादिमिर जापेभालोभद्वारा समारोहको शुभारम्भ गरिएपछि रुसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाले यस महानगरीका उद्यमी...

जर्मनीमा भएको रेल दुर्घटनामा ‘कैयौँको मृत्यु,’ १०० जना घाइते

बर्लिन, २६ माघ । दक्षिणी जर्मनीमा मङ्गलबार दुईवटा रेल एक आपसमा जुध्दा भएको दुर्घटनामा परी कैयौँको ज्यान गएको समाचार छ ।  त्यस दुर्घटनामा परी कम्तीमा पनि १०० जना घाइते भएका समाचारमा जनाइएको छ ।  मृत्यु हुनेमा कतिजना छन् भन्ने बारेमा प्रहरीले केही भनेको छैन । उद्वार कार्य जारी रहेको र मुत्यु हुनेको सङ्ख्या अझै यकिन नभएको प्रहरीले जनाएको छ ।  जर्मनीको दक्षिणी नगर रोशेनहिमका प्रहरी अधिकारी मार्टिन विन्कलरले भनेका छन्– दुई रेल आपसमा जुध्दा ठूलो दुर्घटना भएको छ र त्यसमा परी कैयौँको ज्यान गएको आशङ्का गरिएको छ ।  तर मारिनेमा के कतिजना थिए भन्ने बारेमा...

युक्रेनका वित्तमन्त्रीद्वारा राजीनामा

युक्रेन, २० माघ । लिथुवानियामा जन्मनु भएका युक्रेनका वित्तमन्त्री ऐभारस एव्रोमामिसियसले बुधबार अकस्मात आफ्नो पदबाट राजीनामा दिने निर्णय लिनुभएको छ ।  उहाँले आर्थिक मन्दीबाट गुज्रेको युक्रेनलाई बाटोमा ल्याउन र यहाँको पुनः संरचनामा आफू असफल भएको बताउनुभएको छ ।  कैभमा पत्रकारसँगको कुराकानीमा उहाँले भन्नुभयो, मैले युक्रेनमा व्याप्त बेथिति अन्त्य गर्दै महत्वपूर्ण सुधार गर्ने जिम्मेवारीलाई यहाँ वर्तमान अवस्थामा रहेर बहन गर्न असमर्थ हुँदा यो निर्णय गरेको हुँ ।  उहाँले पूर्वसोभियत सङ्घको एक राज्यलाई युरोपेली युनियनमा संलग्न गराउनुपर्ने महत...
Advertisement

जन सम्पर्क समिति बेल्जियमले नेका १३ औ महाधिवेशनको लागी प्रतिनिधिहरू चयन गर्दै

बिष्णु सापकोटा, बेल्जियम/ नेपाली काग्रेसको आसन्न १३ औं महाधिवेशनको लागी बेल्जियम जन सम्पर्क समितिको तर्फ बाट महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य हरू चयनको लागी प्रकिया अगाडी बढाएको छ । गत २६ जनवरी २०१६ मा लुभेनमा कार्यसमिति नेपाली जन सम्पर्क समिति बेल्जियम का साधारण सदस्यहरू, क्रियाशील सदस्यहरू, सल्लाहकारहरु समेत बसेको बृहत् बैठक बसेको थियो भने उक्त बैठकले नेपाली जन सम्पर्क समिति बेल्जियमका अध्यक्षको अध्यक्षतामा एक कार्यदल गठन समेत गरेको थियो । कार्यदल लाई दिइएको जिम्मेवारी अनुसार उम्मेवारी परेका प्रतिनिधिहरूका उम्मेदवारहरु सँग सहमतिको लागी विभिन्न...

टर्कीमा तेत्तीस शरणार्थीको डुबेर मृत्यु

टर्की, १६ माघ । विभिन्न मध्यपूर्वी मुलुकबाट शरणार्थीको रुपमा युरोप जाने क्रममा कम्तिमा ३३ आप्रवासीको शनिबार टर्कीको सीमा क्षेत्रमा पर्ने समुद्री इलाकामा डुबेर मृत्यु भएको छ ।  टर्कीको राज्यद्वारा सञ्चालित समाचार संस्था, एनाटोलियाका अनुसार उनीहरु सिरिया, म्यानमार, अफगानिस्तान तथा अन्य मध्यपूर्वी मुलुकबाट टर्कीको बाटो हुँदै ग्रीस हिँडेका थिए ।  टर्कीको कानाकाल प्रान्तबाट ग्रीसको लेसबसस्थित एक टापु पुग्ने लक्ष्यका साथ डुङ्गामा हिँडेका थिए ।  भारबहन शक्तिभन्दा बढी यात्रु लिएर ग्रीसका लागि छुटेको र डुङ्गाले अत्यधिक भारका कारण नियन्त्रण गुमाउँदा...

ब्रोल्सेसमा अन्तराष्टिय कार्यशाला

जनवरी २७ / बेल्जियमको राजधानी ब्रोल्सेसमा एक अन्तराष्टिय कार्यशाला सम्पन्न भएको छ / युरोपियन इन्ष्टिचुट  फर एशियन इस्टडिजले आयोजना गरेको उत्त्त कार्यशालामा भारत ,थाइल्याण्ड फिलिपिन्सका महिलाको स्थिति बारेमा डा. Gisele Yasmeen तयार पारेको स्थलगत प्रतिवेदन माथि  ३७देशका जना सहभागीले टिप्पणी गरेका थिए / कार्यशालामा लुम्बिनी कपिलबस्तु दिवस विश्व अभियानका युरोप सल्लाहाकार दामोदार प्रसाद आचार्य  र काभ्रे टाइम्सका सम्पादक आर.एल. श्रमजीवीले  नेपालबाट सहभागिता जनाएका थिए / ...
Advertisement

नेदरल्याण्ड्सको पर्यटन मेलामा नेपालको पर्यटन प्रवर्धन

नेदरल्याण्ड्सको युत्रेक सहरमा सम्पन्न पर्यटन मेलामा नेपालको पर्यटन सम्बन्धमा   विशेष प्रस्तुति भएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, सिवीआर्इ  र अन्य संघसंस्थाहरुले सहभागिता जनाएका छन् । नेपालमा गएको विनाशकारी भूकम्प पश्चात् पर्यटन क्षेत्रलाई पुर्नस्थापना गर्नका लागि उक्त विशाल कार्यक्रममा नेपाल सम्बन्धी विशेष जानकारी, सूचना,वृतचित्रहरु प्रदर्शन गरिएको छ । युरोपमा नै ठुलो मानिने पर्यटन मेलामा नेपालको भाषा, संस्कृतिक तथा भेषभुषाको प्रदर्शन गरिएको थियो । कार्यक्रममा नेपालले एक स्टल लिएर नेदरल्याण्ड्स लगायत युरोपेलीनागरिकहरुलाई नेपाल भम्रण...

एकता समाज जर्मनीको दोस्रो अधिवेशन सम्पन्न

जर्मनी, १७ जनवरी / जनवरी १६ मा भएको एकता समाजको दोस्रो अधिवेशनले समाजसेबी शिव श्रेष्ठलाई अध्यक्षमा सर्ब समतिबाट चुनेको  छ । आउने बैठकमा कार्यसमितिलाइ पूर्णता दिने निर्णयको साथ अध्यक्षमा शिव श्रेष्ठ, उपाध्यक्षमा देबिन्द्र आचार्य, सचिवमा प्रकाश चन्द्र लोहनी, सहसचिबमा अमित श्रेष्ठ, कोषाध्यक्षमा तेज कुमार नेपाली र  सदस्यहरूमा मोहन कुमार श्रेष्ठ,  राजन  गुरुङ, मनोज पाठक, रहनु  भएको छ । साथै  सल्लाकारमा शेर बहादुर तुम्बापो, रामदास श्रेष्ठ, शिखर खड्का, आन्ना वासिना रहेकाछन । एकता समाज कुनै व्यक्तिगत संस्था नभएर सम्पूर्ण नेपाली (यहाँ  मुएन्स्तेर र यहाँ ओर...

बेल्जियममा अध्यक्ष शेष घलेलाई स्वागत कार्यक्रम सम्पन्न

रोशन मेवाहाङ, लण्डन - गैर आवासीय नेपाली सङ्घका अन्तर्राष्ट्रिय समन्य परिषदका अध्यक्ष शेष घलेको सम्मानमा गैर आवासीय नेपाली सङ्घ बेल्जियमको आयोजनामा भव्य सम्मान तथा स्वागत कार्यक्रम सम्मन्न गरेका छन् । अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यमा बेल्जियमको लुभेन सहरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गैर आवासीय नेपाली सङ्घ, बेल्जियमका अध्यक्ष गंगाधर गौतम विशेष कामले नर्बे जानु भएकोले गैर आवासीय नेपाली सङ्घ, बेल्जियमका कार्यबाहक उपाध्यक्ष पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि शेष घलेले नेपालमा भएको मानवीय सङ्कटको सहयोगार्थ केन्द्रले निर्देशन...
Advertisement

बेलायतमा परराष्ट्रमन्त्री कमल थापाविरुद्ध आदिवासी जनजातिहरुद्धारा विरोध प्रदर्शन

लण्डन– गत १७ डिसेम्बर २०१५ का दिन उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापासँग गोर्खा सत्याग्रह समिति युकेले गर्ने भनिएको कार्यक्रम दूतावासले समय नदिएको कारण रद्ध भएको जनाएको छ । कार्यक्रम रद्ध भएको जानकारी भएपनि मन्त्री थापाको विरोध गर्न ३ दर्जन आदिवासी जनजातिहरू दूतावासको गेटमा ब्यानर र प्ले कार्ड सहित जम्मा भएका थिए । संविधानको विरोध गरिएको र मन्त्री थापालाई युकेमा स्वागत छैन, संविधानको पूर्नलेखन गर, तराईमा मच्चाएको नरसंहार बन्द गर, तराईको जारी आन्दोलनमा मारिएका ५५ जनालाई न्याय दे आदि  प्ले कार्डहरु लिएर प्रर्दशन गरेका थिए । मन्त्री थापालाई बुझाउन तयार...

बेल्जियमको हाम्रो क्लबले सिन्टरक्लासको कार्यक्रमको आयोजना (भिडियो सहित)

ब्रुज, बेल्जियम- बेल्जियमको पर्यटकिय नगर ब्रुजमा ७ डिसेम्बरमा सिन्टरक्लास बोलाएर नेपाली कम्युनिटीको बालबालिकाहरुलाई मनोरन्जन प्रदान गरेको छ । सिन्टरक्लास बिषेशत: उत्तरी युरोपमा प्रख्यात छ । सिन्टरक्लास स्पेनबाट आउछन् भन्ने किम्बदन्ती छ । यो परम्परा करिब ९०० वर्ष अगाडीबाट चलेको भनिन्छ ।  बालबालिकाहरुलाई सिन्टरक्लासको गीत गाउन लगाएर कार्यक्रमको सुरुवात गरिएको थियो । बेल्जियमकै चर्चित नेपाली कलाकार रिया राईले सबैलाई कार्यक्रममा स्वागत गरेकी थिइन् । सिन्टरक्लासको कार्यक्रम गरेर बेल्जियमको कल्चर पनि सिक्न खोजेको बताउदै उनले नेपालमा सिन्टरक्लासको...

अठार बर्षीय जर्मन नागरिक नेपालमा तिहार मनाउन

काठमाडौँ, २७ कार्तिक, नेपाली कला संस्कृतिबाट आकर्षित हुँदै चार दिन पहिले जर्मन नागरिक नेपालमा तिहार मनाउन र भाईटिका लगाउन आएका छन । अठार बर्षीय पौल क्लिबिनडर नेपाली कला संस्कृती असाध्यै मन परेकोले यहाँ टिका लगाउन आएको बताउछन । काठमान्डौमा उनले इशु बस्नेत र स्नेहा बस्नेतको हातबाट भाईटिका ग्रहण गरेका थिए भने नेपाली परम्परा अनुसार इशु र स्नेहालाई पनि टिका लगाईदिएका थिए । ...
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement