यौन स्वास्थ्य

What makes people mad for sex?

Sexuality is the most drawing in aspect in the entire world. Sexuality assumes an imperative part in making madness in having sexual connections. Meaning of sexual fascination contrasts from individual to individual. Anyway, a definitive motivation behind sexual fascination is sex. Sex is a definitive pleasurable act in the entire world. Not just for people, sexual act is pleasurable for a wide range of living creatures and is made by nature.  Sex and propagation is a standout amongst the most critical needs of human life simply like nourishment, water and rest. Admission of nourishment is implied for proceeding with the life. In any case, eating flavorful sustenance is the interest. Essentially, sexual connections are implied for proliferation as well as for encountering real delight. In this manner, nature has made distinctive types of organs to guarantee such delights.  An individual ought not constrain somebody to have sexual association with him/her. Everybody ought to safe sexual connections. To have pleasurable sex, both of the including accomplices ought to have basic comprehension and agreement. Authorities and specialists have distinguished different advantages of sex. Each pros and specialists have a typical understanding that sex helps both the including people to alleviate stress and uneasiness as it aides in creating feel-great hormone. A mind synthetic is discharged amid sexual excitement and helps in revs up cerebrum's pleasuring framework....

पुरुषले चिन्ता नलिनुहोस् : मध्यम आकारको लिगं मै सन्तुष्ट हुन्छन् महिला

1442067225images-2.jpg
एजेन्सी – विशेष गरी महिलाहरु कत्रो लिंग मन पराउछन् ? भन्ने विषयलाई लिएर विश्वभर बहस बढेको छ । पछिल्लो समयमा यस्ता विषयमा विभिन्न अनुसन्धान र जनमत पनि सार्वजनिक गरिएका छन् । यस विषयमा अध्ययन गर्न पछिल्लो पटक वैज्ञानिकहरु थ्री डी प्रिन्टिङतर्फ समेत बढेका छन् । अनुसन्धानको परिणाम पुरुषका लागि खासै दुःखद छैन । किनकी आम पुरुषहरुको अनुमान विपरित महिलाहरुले लिंगको औषत अकाकारमा नै चित्त बुझाउने गरेका छन् । तर, केही महिलाले भने औषत भन्दा केही ठूलो लिंग मन पराउने गरेका छन् । तर, दीर्घकालिन सम्बन्धमा भने उनीहरुले लिंगको आकारका बारेमा खासै गुनासो नगरेको देखिन्छ...

अश्लिल भिडियो हेर्नेको दिमागको आकार घट्दै

1441305181porn-video-watching.jpg
एजेन्सी– आजभोलि १३ वर्षदेखि नै किशोर किशोरीले नियमित रुपमा अश्लिल भिडियो र तस्बिर हेर्ने कुलतमा फसेको पाइन्छ । तर, नियमित यस्ता भिडियो हेर्नेको दिमागलाई भिडियोले दिमागमा असर गर्ने गरेको एक नयाँ अध्ययनले खुलासा गरेको हो । अश्लिल भिडियो हेर्नेको दिमागको आकार घट्ने अनुसन्धानकर्ताहरुले बताएका हुन् । अश्लिल भिडियो हेर्दै यौन क्रियाकलाप गर्नेको डोपामिन (स्नायु प्रणालीको गतिबिधि सञ्चालन गर्न महत्वपूर्ण मानिने तथा मानिसको दिमागमा आनन्द दिने एक प्रकारको रसायन) दिमागबाट निस्कासन हुने र दिमाग असाध्यै असंवेदनशिल हुने पनि अध्ययनले जनाएको छ । उच्च यौन अनुभूति...
1453145911obamacare.gif

फ्रेन्च किसले क्यान्सरको संभावना

1439995315o-FRENCH-KISS-facebook.jpg
भाद्र १, २०७२- युवा वर्गमा चर्चित रहेको ‘फ्रेन्च किस’ले क्यान्सर समेत हुन सक्ने अनुसन्धानबाट देखिएको छ । डेली मेलका अनुसार फ्रेन्च किसले एचपीभी अर्थात हयुमेन पैपिलोमा भाइरस एकबाट अर्कोमा सर्न सक्छ । यो भाइरसबाट महिलाहरुको पाठेघरमा क्यान्सर हुने संभावना समेत रहेको बताइएको छ । अस्ट्रेलियाको रोयल डार्विन हस्पिटलका मैक्सिलोफेसियल एण्ड हेड एण्ड नेक सर्जरी का प्रमुख डा.माहिवान थामसको अनुसार फ्रेन्च किसले ७० प्रतिसतसम्म टाउको र घाटीको क्यान्सर हुने खतरा हुन्छ । थामसको अनुसार यदि कसैको घाटीको ओरोफरनेक्समा एपीभी भाइरस गएको छ भने त्यो व्यक्तिलाई अन्यको दाजोमा...

बच्चा जन्माउने योजनामा हुनुहुन्छ ? स्वस्थ बच्चा जन्माउन यस्ता कुरामा ध्यान दिनुहोस्

1439733013Little-newborn-baby-boy-14-days-sleeps.jpg
काठमाडौं– सुन्दर र स्वस्थ बच्चाको चाहना नराख्ने को होला ?वैवाहिक जीवनमा बाँधिएका अधिकांश दम्पतीको एउटै सुन्दर सपना हुन्छ, स्वस्थ बच्चा जन्माउने ।तर, सबैले सोचेजस्तो र कल्पना गरेजस्तो बच्चा पाउन सकिरहेका छैनन् । नचाहँदा नचाहँदै पनि केही परिवारमा रोगी र विकलांग बच्चाको जन्म हुने गरेको छ । कतिपय घरमा यस्ता बच्चाको जन्मले खुसी ल्याउन सक्दैन । चिकित्सा क्षेत्रमा भएका अध्ययनअनुसार करिब ३० प्रतिशत बच्चा जन्मँदा नै कम वजन भएको, विकलांग, दृष्टि नहुने तथा विभिन्न रोग लिएर जन्मन्छन् । यस्ता बच्चामध्ये केहीको एक महिनाको अवधि नपुग्दै मृत्यु समेत हुन्छ । यसले परिवारमा...

यी औषधिले पार्न सक्छन् यौन जीवनमा असर

1439732750images-3.jpg
रिवारिक सम्बन्धलाई समधुर बनाउन कतिपय अवस्थामा यौन जीवनले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । प्रगाढ सम्बन्ध भए मात्रै यौन जीवन भव्य र उत्साहजनक हुन्छ । कतिपय अवस्थामा सम्बन्ध सुमधुर हुँदा पनि यौन जीवन राम्रो भइरहेको हुँदैन । यसका धेरै कारण छन्, तीमध्ये कतिपय औषधिको नियमित सेवन पनि यौन शक्तिको क्षयका लागि कारक हुन्छन् ।  किन हुन्छ यस्तो ? यौनका लागि आवश्यक हर्मोन (शरीरको आवश्यकताको सन्देश दिमागसम्म पुर्‍याउने तत्व डोपामाइन, सरोटोनिन) र यौनांगबिच ठिक तालमेल हुन आवश्यक हुन्छ । डोपामाइन सेक्स प्रक्रियालाई बढाउँछ र सेराटोनिन त्यसलाई कम गर्छ । औषधिले यी...
Advertisement

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg
कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानकारी हप्ताको दुईदेखि तीन पटक यौन सम्पर्कले हृदयाघातको सम्भावना कम ...

हप्ताको दुईदेखि तीन पटक यौन सम्पर्कले हृदयाघातको सम्भावना कम

1439127393images.jpg
यौनक्रीडा एक प्रकारको व्यायाम हो । यसले मुटुलाई फाइदा गर्छ । मुटुरोग विशेषज्ञहरूका अनुसार पुरुष र महिलाबीच सहमतिमा गरिने यौन सम्पर्कले हृदयाघातको सम्भावना कम गर्र्छ । हरेक दिन गरिने यौन सम्पर्कभन्दा हप्ताको दुईदेखि तीन पटकसम्म गरिने यौन सम्पर्कले मानिसको आयु १० वर्ष बढाउने तथ्य सार्वजनिक भएको छ । अधिकांंश मुटु रोगीहरूले यौनसम्पर्कले मुटुमा दबाब पर्ने अनुमान गरी यौन सम्पर्कबाट टाढा रहन खोज्छन् । तर त्यसो गर्न नहुने चिकित्सकहरू बताउँछन् । मुटुरोग विज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार यौन क्रीडाको समयमा मुटुमा पर्ने दबाब भनेको दुई तला माथि भर्‍याड चढ्नु...

घट्दो जन्मदरले तनाव

1438820861download.jpg
कोपनहेगन—१३/१४ वर्षका २५ जना डेनिस बालबालिका एउटा कक्षाकोठामा एकत्रित भएर गोलो घेरामा बसेका छन्। उनीहरू त्यहाँ ‘यौन'का बारे छलफल गर्न भेला भएका हुन्। एक छात्रा आफूले लगाएको रातो नङपोलिस नियालिरहेकी छिन् भने एक छात्र मोबाइल फोन चलाइरहेका छन्। जब छलफल हस्तमैथुनमा पुग्छ, एक छात्राले कुनामा बसेको केटालाई देखाउँदै मुख छोपेर हाँस्न थाल्छिन्। उनले देखाएको केटा पनि कुनामा बसेर हाँसिरहेका छन्। ‘हाँसे हुन्छ। केही फरक पर्दैन,' २९ वर्षिया शिक्षक एन्ड्रेयास बेक कोर्नबोर्गले बुझाउने शैलीमा भन्छन्, ‘हामी त्यस्तै विषयमा छलफल गर्दै छौं, जसको बारे कुरा गर्न...
Advertisement

यौन स्पर्श

1438709973touchrect.jpg
हाम्रा अङ्गहरूमध्ये कतिपय विशेष रूपमा यौन संवेदनशील हुन्छन्। त्यसको स्पर्शबाटै हामीले यौनसुख प्राप्त गर्छौं । कुनै अङ्गबाट हल्का किसिमको यौन उत्तेजना प्राप्त हुन्छ भने कुनै अङ्गबाट तीव्र किसिमको। आँखाका परेला, आँखी भुइँ, कनपट्टी, कुम, हत्केला, कपालजस्ता अङ्गको कोमल स्पर्शले हल्का किसिमको यौन उत्तेजना पैदा गर्छ। यौनाङ्ग त्यसमा पनि पुरुषमा अग्रचर्म टाँसिएको भाग, लिङ्ग मुन्डको घेरा अनि महिलामा भगांकुर, स्तन, भगक्षेत्र अनि दुवैको हकमा गुदद्वार वरिपरिको भाग अति नै यौन संवेदनशील हुन्छन्। स्पर्श गर्ने तरिका विभिन्न किसिमको हुन सक्छ। टाँसिएर बस्नु, अँगालो...

चरम सुख भनेको के हो, र यो कसरि प्राप्त हुन्छ?

1438186743sex-1310107877.jpg
यौनचाहना प्रकृतिले मानिसलाई दिएको एक विशेÈता हो । सबै स्वस्थ व्यक्तिमा यौनचाहना हुन्छ । यो हाम्रो वंश निरन्तरताको लागि पनि आवश्यक छ । तपाईं र तपाईंकी श्रीमती दुवैमा पर्याप्त यौनचाहना हुनु राम्रो कुरा हो । तपाईंलाई थाहै हुनुपर्छ कि यौनसम्बन्धी हाम्रा चासो र चाहनाहरू मस्तिष्कबाट शुरू हुन्छन् । मस्तिष्कको हाइपोथलामस भन्ने सानो अंगले यौनसम्पर्क राख्नेजस्ता आधारभूत व्यग्रता प्राणीमा उत्पन्न गर्दछ । यसैगरी  अर्को अंग सेरबरेल कर्टेले हामीले सिकेका कुरा तथा अनुभवहरूलाई रेकर्ड गर्ने कार्य गर्दछ । यौनसंवेदनशीलता सम्बन्धी कुराहरू पनि यसै भागबाट सञ्चालित...

गुलियो पदार्थले विर्य उत्पादनमा खतरा

1438533967sperm640.jpg
गुलियो पेयपदार्थ सेवनले पुरुषको सन्तान उत्पादनको क्षमता (फर्टिलिटी) मा आउने र वीर्यको गति कम हुने जस्ता समस्याको जोखिम बढी हुन्छ ।ह्युमेन रिप्रोडक्सन जर्नलमा प्रकाशित यो अनुसन्धानअनुसार गुलियो पेयपदार्थ सेवनले पुरुषमा फालिकल स्टुमेलिटिङ हार्मोनसमेत कम हुन्छ । अनुसन्धानअनुसार औसत रूपमा दिनहुँ  तीन पटक गुलियो पेयपदार्थ लिने पुरुषमा यो खतरा बढी हुन्छ ।अनुसन्धानअनुसार गुलियो पेयपदार्थको सेवन पुरुषको लागि सोडाभन्दा पनि खतरनाक हुन सक्छ । अनुसन्धान अन्तर्गत १८ देखि २२ वर्ष उमेरसमूकका एक सय ८९ पुरुषको वीर्य परीक्षण गरिनुको साथै उनीहरूको खानपानबारे...
Advertisement

यौन उत्तेजना, अज्ञान, भ्रम र यौन मनोविज्ञानमा जान्नैपर्ने पक्ष

1435941092couple_having_sex__medium_4x3.jpg
थुप्रै मानिस यौन समस्या लिएर अस्पताल या डाक्टरकहाँ आउँछन् । खासगरी यौन इच्छामा कमी आउने, यौनक्रियामा विर्य छिट्टै खस्ने, यौन उत्साह नहुने, यौन इच्छा बढी हुने, हस्तमैथुन गर्ने तथा निद्रामा स्खलन हुने समस्या लिएर । मानिसमा यौनको उत्तेजना मनोवैज्ञानिक तरिकाबाट निस्कन्छ । जब यौनका बारेमा सोचिन्छ वा यौनक्रिया अगाडि हाम्रो सोचाइले मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थीबाट उत्तेजनाको सुरुवात हुन्छ, तब हर्मोन सञ्चालन भई हाम्रो यौन अंगलाई उत्तेजित पारी पुरुष र महिलाका यौनांगबाट एक प्रकारको रस निस्कन्छ । जसले वंशाणुगत गुण सन्ततिमा सार्न सहयोग गर्छ र मानिसलाई उत्तेजित...

यौनका औषधीय गुण

1435257200sexy_bed_thumbnail.jpg
यौन जीवनको प्रेम व्यक्त गर्ने तरिका, प्राकृतिक आवश्यकता मात्रै होइन, यो उपचारको पद्धति पनि हो । यौनमा सक्रिय व्यक्ति अन्यको तुलनामा स्वस्थ हुने विभिन्न अनुसन्धानले पुष्टि गरेका छन् । केही समयअघि ब्रिटिस  अनुसन्धानकर्ताहरुले गरेको अध्ययनअनुसार सातामा दुई वा त्यसभन्दा बढी यौनमा संलग्न हुने पुरुष कम यौन क्रियाक्लापमा संलग्न हुने पुरुषको तुलनामा हृदयाघातको खतरा कम भएको पाइएको थियो । यो अध्ययन ९ सय पुरुषमा गरिएको थियो । यौनका लागि उत्तेजित हुनेबित्तिकै पल्स रेट प्रतिमिनेट ७० देखि १ सय ५० सम्म पुग्छ । त्यसैगरी मनको धड्कन पनि बढ्छ, रगत तीव्र रुपमा पम्प हुन्छ...

सेक्ससम्बन्धी ७ अनौठा तथ्य

1435252578last-longer.jpg
यौन स्वास्थ्य सम्बन्धिमा वैज्ञानिकहरुले अनुसन्धान पश्चात बिभिन्न तथ्यहरु सार्वजनिक गरेका छन । वैज्ञानिकहरुले पत्ता लगाएका केहि तथ्यहरु निम्नानुसार छन;  १. पुरुष वीर्य महिलाको योनिभित्र ५ दिनसम्म जीवित रहन सक्छ । ५ दिनको अवधिमा यसले महिलाको अण्डालाई सेचन पनि गर्न सक्छ । तर, बाहिरी वातावरणमा भएको वीर्य केही घण्टामात्रै बाँच्न सक्छ । २. यदि पोथी फेरिट (दुम्सीजस्तो एक प्रकारको जनावर) तातो भएको बेलामा तत्काल यौनसम्पर्क गर्न भाले पाएन भने मर्न सक्छ । तातो लामो समयसम्म रह्यो भने एस्ट्रोजेनको लेभल बढ्छ, जसले अप्लास्टिक एनिमिया हुन्छ र यो जनावरको मृत्यु हुन्छ । ३....
Advertisement
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement