1457577632tax.gif

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

यौन स्वास्थ्य   |     |  
14348194291 squat.jpg
स्क्वाट : स्क्वाट खुट्टा तथा थाई वलियो बनाउनको लागि निकै सहयोगी हुन्छ | खासगरी महिला माथि हुने पोजिसनमा सेक्स गर्नको लागि यो व्यायम बढी सहयोगी हुन्छ |
  मेरो खबर सम्बाददाता

हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम गर्ने महिलाहरुको सरिर निकै फुर्तिलो अनि अझ बढी आकर्षक हुन्छ | विशेषगरि महिलाहरु वैवाहिक जीवनमा बाँधिएपछि व्यायममा कम अनि काम र घर परिवारमा बढी ध्यान दिने गर्छन | जसले गर्दा उनीहरुको ज्यान फुर्तिलो हुन पाउदैन | यसको असर स्वास्थ्यमा त पर्छ नै संगसंगै यौन जीवनमा पनि यसको नकारात्मक असर परिरहेको हुन्छ |  वैवाहिक जीवनलाई सुखी अनि सन्तुस्ट बनाउन सफल यौन जीवनको ठुलो भूमिका हुन्छ | यौन सम्पर्क बाट बढी आनन्द प्राप्त गर्नको लागि स्वस्थ रहनु संगसंगै सरिरमा लचकता हुनु पनि उत्तिकै आवश्यक हुन्छ | सरिर धेरै फुर्तिलो र लचिलो रहिरहँदा महिलाहरुमा यौन चाहनाको कमि आउने समस्या पनि रहदैन | तुलनात्मक रुपमा व्यायम गर्ने महिलाहरुमा दुखाई धेरै महसुस नहुने हुदा सेक्सको आनन्द दुवै जोडीले बढी लिन सक्ने र नयाँ तथा जटिल स्थितिको प्रयोग गर्न पनि सहज हुने हुन्छ | दैनिक २० मिनेट वा सो भन्दा बढी यी व्यायम गर्दा महिलाहरुको यौन स्वास्थ्य अझ रोमान्चक हुन सक्छ |

तस्विरहरु तल 

लिव स्ट्रोंग डट कम वाट

 

 


1453145926obamacare.gif
1435377950proactive.jpg
1469292057united.gif
1437727870Law.gif
1437948513Chetri-PC--AD.gif
1444958255mt8848.jpg
1447814595binaya.gif

पानीमा डूबाउन र आगोमा जलाउन खोजेपछि भागे उपेन्द्र यादव

1442164744politics.jpg काठमाण्डौ । तराई मधेशमा सल्किएको आन्दोलनको आगो मधेशवादी दलहरुको नियन्त्रण भन्दा बाहिर गइसकेको समाचार आइरहेको...

Top 10 Hottest Actresses of Bollywood

14384499651-Sunny-Leone.jpg Bollywood is considered to be the world biggest movies industry. We have seen some remarkable performances by B town actors in their movies. Industry which is dominated by men we have seen some outstanding actresses as well. People are love to watch them in the movies. Their hot...

List of Top Colleges in Nepal with International Degrees recognized by Ministry of Education

Here is the complete list of all colleges/institutions in Nepal with International Degrees that are recognized by Ministry of Education, Nepal. The following table lists name, college, affiliated university, university address and available courses in Detail.   ...

कर्मचारीको तलब बढ्यो (कसको तलब कती?)

काठमाडौँ, जेठ १६ गते ।  सरकारले सबै तहका निजामती कर्मचारीको तलबमा समान रूपमा २५ प्रतिशतले वृद्धि गरेको छ । ...

पायल्स के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1434957287piles.png दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम...

पायल्स भनेको के हो ? पायल्स भएमा के खाने, के नखाने ?

1436677293payels.png मेरोखबर सम्बाददाता दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या  सुन्निएको छ, मलद्वार चिलाउँछ...

खोक्रो राष्ट्रवादमा “मनमा देश दुखिरहने अनि आँखामा न्युयोर्क रमाइरहने हुन्छन्” प्रेम बानियाँहरू

अहिले प्रेम बानिया स्थायी बसोबासका लागि परिवारसहित अमेरिका आएका छन् भन्ने समाचार पत्रपत्रिका र सामाजिक...

कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !

1439657580rasifal.jpg कुन राशी कती सेक्सी ? आँफै जान्नुहोस् !   यो पनि पढ्नुहोस् यौन स्वास्थ्य सम्बन्धि महत्वपुर्ण जानका...

श्रीमान - श्रीमती

1439987062angry.jpg श्रीमान:श्रीमती / एक दिन श्रीमान घर आउँदा निकै अबेर भएछ । अनी घर आएर ढोका बाट भित्र छिर्न न पाउदै श्रीमतीले भनिछन ।...

यौन जीवन सफल बनाउन महिलाले गर्नुपर्ने व्यायम

14348194291 squat.jpg हुन त महिलाहरु प्राकृतिक रुपमा नै निकै आकर्षक मानिन्छन | सुनमा सुगन्ध थप्ने काम गर्छ व्यायमले |  दैनिक व्यायम...
Advertisement