बनेपा, २३ फाल्गुन / प्रवासमा रहेका नेपाली युवाहरुले बनेपामा स्वास्थ्यको लागि खेलकुद' नाराका साथ दौड प्रतियोगिताको आयोजना गर्न लागेको छ । काभ्रे सेवा समाज साउदी अरेबियाको सहयोग तथा काभ्रे सेवा समाजको सहकार्यमा दौड प्रतियोगिताको आयोजना हुन् लागेको हो ।
काभ्रे जिल्ला ब्यापी माध्यामिक विद्यालय पाच कि.मी. छात्र तथा छात्रा सडक दौड प्रतियोगिता गर्न लागेको संयोजक कपिल देव थापाले जानकारी दिए । अन्तरास्ट्रिय काभ्रेली समाजको फेसबुक पेजबाट बिना शुल्क २४ चैत्र २०७४ सम्ममा दर्ता गर्न सकिने प्रस बिज्ञप्ति जारी गरेका छन् ।
समाचार श्रोत: दूरबिन नेपाल