बलिउडकी दबंग गर्ल सोनाक्षी सेन्हालाई आफ्नो लगजरी कार छोडेर मुम्बईको लोकल ट्रेनमा सफर गर्नु परेको छ।उनले आधी रातमा लोकल ट्रेनमा यात्रा गरेकी छिन हालाकी यो उनको कतै जानको लागी हैन बल्की उनको आउदो फिल्म 'अकीरा' को लागी हो।
सोनाक्षीले ट्वीटर मार्फत ट्वीट गरेर यस्को जानकारी दिएकी छिन्। उनले लेखेकी छिन् यो भन्दा अगाडी उनले लोकल ट्रेनमा कलेजमा हुदाँ यात्रा गरेकी थिइन र अैले यो फिल्मको लागी लोकल ट्रेनमा यात्रा गरेकी हुन्। दुईमा फरक यहि रह्योकी पहिला यो ट्रेन एकदम भिड हुन्थ्यो र अहिले यो ट्रेन लगभग खाली छ।
दर्शकहरुलाइ जानकारी गराइदिउ कि २०११ मा आएको सोनाक्षीको फिल्म मौनगुरु को हिन्दी रिमेक आकीरा हो। जसको निर्देशक ए.आर.मुरूगदास हुन। यो फिल्ममा सोनाक्षी आफ्नो पिता शत्रुघ्न सिन्हा सँग देखिने भएकी छिन्। यो बाहेक कोंकणा सेन र अनुराग कश्यप भी फिल्म मा मुख्य भुमिका देखिने भएका छन्।